रामबहादुर बम्जनका अनुयायी: बच्चादेखि वृद्धासम्म (तस्बिरहरू)

पाेखरा | पुस २३, २०८१

रामबहादुर बम्जनका अनुयायी: बच्चादेखि वृद्धासम्म (तस्बिरहरू)

पोखरा:   बोधि श्रवण धर्म संघ –नेपालले पोखराको प्रदर्शनी केन्द्रमा आजदेखि ‘विश्व शान्ति महा मै मैत्री बोधि मार्ग दर्शन/धर्म आध्यात्मिक पूजापाठ प्रार्थना' कार्यक्रमको आयोजना गर्दैछ ।

 

आगामी २६ गतेसम्म  उक्त पूजापाठ चल्ने छ ।

 

उक्त कार्यक्रमपूर्व निकालिएको र्‍यालीमा बच्चादेखि वृद्धासम्म उनका अनुयायीहरु देखिएका छन् । 

 

खाली खुट्टामा सहभागि साे र्‍यालीमा केही चिनियाँ नागरिकपनि देखिएका छन् ।

 

तस्बिरहरु:

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


 

पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...

थप पढ्नुहोस्

पोखरा ।   स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ ।   परम्परागत रूपमा सञ्चा...

थप पढ्नुहोस्

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्